विजया दशमीको टीकाको साइत बिहान १०ः १९ मा उत्तम

९ कात्तिक, २०७७ काठमाडौं । विजया दशमीको टीका लगाउन भोलि बिहान १० बजेर १९ मिनेटमा उत्तम साईत जुरेको छ । देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा छ । साइतमा टीका लगाउन नभ्याउनेले भोलि दिनभरी नै टीका लगाउन सक्ने अन्तर्राष्ट्रिय पचांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईले जानकारी दिनुभयो । यसपटक चन्द्रमा कुम्भ … Continue reading विजया दशमीको टीकाको साइत बिहान १०ः १९ मा उत्तम